×

बर्दियामा ४७ प्रतिशत बढी मत खस्यो

images

काठमाडाैं । स्थानीय तहकाे निर्वाचनमा  बर्दियामा दिउँसो ३ बजेसम्म ४७.७ प्रतिशतभन्दा बढी मत खसेको मुख्य निर्वाचन अधिकृत कृष्णबहादुर कुँवरले बताए ।

मतदानस्थलमा बिहान मतदाता कम देखिए पनि दिउँसो भीडभाड भएको उनले जानकारी दिए । 

शुक्रबार​ ३० बैशाख २०७९ ०३:५६ PM मा प्रकाशित

प्रतिक्रिया