नाडा अटो सोमा किसिमकिसिमका गाडी (फोटो फिचर)

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७६ भदाै १२, बिहीबार,०२:४१:PM  
नाडा अटो सोमा किसिमकिसिमका गाडी (फोटो फिचर)

काठमाडौं । १४औं नाडा अटो सो २०१९ भदौ १० गतेदेखि राजधानीको भृकुटीमण्डपमा जारी छ । सोमा विभिन्न ब्रान्डका सवारी राखिएको छ नै, सँगै इलेक्ट्रिक तथा हाइब्रिड फोर ह्विलर्स र टू ह्विलर्स लन्च तथा सोकेस पनि गरिएको छ । 

सोमा उपभोक्ताले एकै ठाउँमा धेरै ब्रान्डका धेरै मोडल हेर्न तथा रोज्न पाउने सुविधा उपलब्ध छ । सवारी बिक्रेताले पनि एकै ठाउँमा धेरैभन्दा धेरै उपभोक्ता भेट्ने थलोका रुपमा यो चिनिएको छ । 

प्रदर्शनीमा नेपालमा उपलब्ध सबैजसो दुईपांग्रे, चारपांग्रे सवारी र सवारीजन्य उत्पादन राखिएको छ । हेर्नुहोस् फोटोमा 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');