माग आएपछि थप इन्डक्सन चुलो बेच्दै सरकार

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ असार ११, बिहीबार,०३:११:PM  
माग आएपछि थप इन्डक्सन चुलो  बेच्दै सरकार

काठमाडौं । बिक्री राम्रो भएपछि सरकारले थप विद्युतीय इन्डक्सन चुलो  बिक्रि गर्ने भएको छ । बन्दाबन्दी (लकडाउन) को अवधिमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले झन्डै ७ हजार इन्डक्सन चुलो बेचेको थियो ।

माग बढेपछि थप इन्डक्सन चुलो बिक्री गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीका सुचना अधिकारी शर्मिला न्यौपानले थप माग भएबमोजिम इन्डक्सन चुलो बेच्न लागिएको बताइन् ।

एक थान इन्डक्सन चुलो ४ हजार रुपैयाँमा बिक्री भएको थियो । यसअघि बेचिएका इन्डक्सनकै रकमले थप इन्डक्सन खरिद गरी बिक्री गर्ने योजना रहेको न्यौपानले बताइन् ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी उद्योग बाट थप

Top