मेगा बैंक र गण्डकी विकासबीच असार २१ देखि एकिकृत बैंकिङ कारोबार हुने 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ असार १६, मङ्गलबार,०१:३१:PM  
मेगा बैंक र गण्डकी विकासबीच असार २१ देखि एकिकृत बैंकिङ कारोबार हुने 

काठमाडौं । मेगा बैंक र गण्डकी विकास बैंकबीच असार २१ गतेदेखि  एकीकृत बैंकिङ कारोबार हुने भएको छ ।

एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले  स्वीकृति दिइसकेको छ । गण्डकीलाई प्राप्ति (एक्वायर) गरेपछि मेगाको चुक्ता पुँजी १३ अर्ब १३ करोड रुपैयाँ पुगेको छ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top