आज नागपञ्चमी, नक्सालस्थित नागपोखरीमा नागको पुजा गर्दै भक्तजन(फोटो फिचर)

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७७ साउन १०, शनिबार,०३:०७:PM  
आज नागपञ्चमी, नक्सालस्थित नागपोखरीमा नागको पुजा गर्दै भक्तजन(फोटो फिचर)

काठमाडौं । आज श्रावण शुक्ल पञ्चमी अर्थात नागपञ्चमी । आजको दिन नागको पुजाआजा गरेर देशभर मनाइएको छ । नाग पञ्चमीमा व्रत बसेर नाग देवताको पुजा गर्ने गरिन्छ ।

यसैबीच काठमाडौंको नक्सालस्थ्ति नागपोखरीमा पनि आज नागको पुजाआजा गरिएको छ । बिहानै देखि नागको पुजा गर्ने भक्तजनको लाइन थियो ।

कोरोना भाइरसको संकमण जोखिमका कारण नागपोखरी सर्वसाधारणका लागि खुल्ला गरिएको थिएन् । सर्वसाधारणले नागपोखरीको गेट वा बाहिरबाट नै पुजा गरेका थिए ।

नाजिया श्रेष्ठ

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top