ग्राहकको पर्खाइमा ठमेलका होटेल(फोटो फिचर)

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७७ साउन १५, बिहीबार,०६:४४:PM  
ग्राहकको पर्खाइमा ठमेलका होटेल(फोटो फिचर)

काठमाडौं । विहीबारदेखि होटल तथा रेष्टुरेन्ट सञ्चालनमा आएका छन् । कोरोना भाइरस(कोभिड १९ ) को जोखिम कायम नै रहेकोले होटल तथा रेष्टुरेन्ट खुलेपनि ग्राहक भने आएका छैन् । ग्राहकको प्रतिक्षा गर्दै होटल व्यवसायीहरुले तयारीलाई तीव्र पारेका छन् । 

ठमेलसहित काठमाडौं उपत्यका चितवन, पोखरा लगायतका पर्यटकीय क्षेत्रका होटलहरु ग्राहकको पर्खाइमा छन् ।

नाजिया श्रेष्ठ

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top