विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ भदाै ३०, मङ्गलबार,०७:५२:PM  
विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त 

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त भएका छन ।

ऊर्जा मन्त्रालयले मंगलबार उनलाई निमित्त उपकार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो । कोइराला प्राधिकरणको अर्थ निर्देशनालयका उपकार्यकारी निर्देशक हुन ।

वरिष्ठ उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पछि पार्दे उनले निमित्तको जिम्मेबारी पाएका हुन । कुलमान घिसिङको ४ वर्षे पदावधि गत सोमबारदेखि सकिएपछि कार्यकारी निर्देशक पद रित्त रहेको थियो । कुलमानको मंगलबार औपचारिक रुपमा विदाइ गरिएको छ । 

 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top