असनमा तिहार बजारकाे राैनक(फोटो फिचर)

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७७ कात्तिक २७, बिहीबार,०२:४१:PM  
असनमा तिहार बजारकाे राैनक(फोटो फिचर)

काठमाडौं । कात्तिक २t८ गते अर्थात भोलिबाट नेपालीहरुको दोस्रो महान पर्व तिहार वा यमपञ्चक पर्व सुरु हुँदैछ । तिहारको पूर्वसन्धामा काठमाडौं उपत्यकाका असन, न्युरोड, इन्द्रचोक लगायतका क्षेत्रमा तिहारको व्यापार सुरु भएको छ ।

तिहारका लागि आवश्यक पर्ने फूल, टीका, झिलिमिली बत्ती, पाला, भाइमसला लगायतका वस्तुको खरिद बिक्री गर्ने सर्वसाधारणको चहलपहल बढी हुने गरेको देखिन्छ । असनका विभिन्न क्षेत्रमा सर्वसाधारणहरुले तिहारका लागि चाहिने वस्तुहरु खरिद गरिरहेका छन् ।

कोरोना भाइरस महामारीको जोखिम बढे पनि संघारमा आएको चाड तिहार मनाउन सर्वसाधारण संक्रमणको जोखिम मोलेरै बजारमा वस्तु खरिद बिक्री गरेका छन् ।

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

नाजिया श्रेष्ठ

क्यापिटल नेपालका फाेटाेपत्रकार हुन् ।

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी फोटो फिचर बाट थप

Top