काठमाडौं । नबिल बैंकको सञ्चालकमा उदयकृष्ण उपाध्याय नियुक्त भएका छन् । फागुन १० गते बसेको बैंक सञ्चालक समिति बैठकले संस्थापक सेयरधनीहरुका तर्फबाट पूर्वबैंकर उपाध्यायलाई सञ्चालक समिति सदस्य नियुक्त गरेको हो । उपाध्याय कुमारी बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् ।
बैंकको अध्यक्षमा पूर्वबैंकर उपेन्द्रप्रसाद पौड्याल छन् । बैंकका अन्य सञ्चालकहरुमा निर्वाण चौधरी, मलाय मुखर्जी, आशा राणा अधिकारी, अनन्त पौड्याल र प्रविन तिबडेवाल छन् ।
थप
expand_moreकम
expand_less