चीनले अनुदानमा दिएकाे  ८ लाख डोज खोप नेपाल आइपुग्यो (फाेटाे फिचर)

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७७ चैत १६, साेमबार,०२:५६:PM  
चीनले अनुदानमा दिएकाे  ८ लाख डोज खोप नेपाल आइपुग्यो (फाेटाे फिचर)

काठमाडौं । उत्तरी छिमेकी मुलुक चीनले अनुदानमा दिएको  ८ लाख डोज कोरोना भाइरसविरूद्धको भ्याक्सिन आइपुगेको छ।

त्रिभुवन विमानस्थलमा सोमबार आयोजित खोप हस्तान्तरण कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले खोप हस्तान्तरण गरेकी थिइन्। 

नेपाल वायुसेवा निगमको वाइडबडी ३३० जहाज भ्याक्सिन ल्याउनका लागि आइतबार साँझ चीनको राजधानी बेइजिङ उडेको थियो।

No description available.

No description available.No description available.No description available.

नाजिया श्रेष्ठ

क्यापिटल नेपालका फाेटाेपत्रकार हुन् ।

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top