×

अन्तर्राष्ट्रिय

images

ग्रीनल्याण्डमा हिउँ पग्लिनेक्रम तीव्र, समुद्र सतह ३ वा ४ फिट उकासिने खतरा

नीलो–हरियो समुद्रमा सेता हिउँका यी ढिक्का साना थोप्लाजस्ता देखिन्छन्, तर यी ढिक्का युद्धपोतकै आकारका वा केही त १५ तल्ले भवनजत्रा अग्ला छन् । ग्रीनल्याण्डका अन्य ग्लेसियर (हिउँनदी) झैं ठूलो कान्गरलुस्सुक क्षेत्र तीव्र गतिमा पग्लिरहेको छ । यथार्थमा, यो विशाल हिउँको पहाड यसवर्ष अहिलेसम्मकै सबैभन्दा बढी पग्लेको हो ।

images

जापानमा भारी वर्षापछि दुई जनाको मृत्यु, छ लाख सत्तरी हजार सुरक्षित स्थानतर्फ

बुधबार ११ भदौ २०७६ ०३:२७ PM

जापानको क्युशु प्रान्तको उत्तरीे भागमा पर्ने माथिल्लो स्थानमा सरकारले उच्च सतर्कताको चेतावनी दिनुको साथै सो क्षेत्रहरुबाट करिब दस लाख मानिसहरूलाई सो स्थान छोड्न सल्लाह दिइएको छ ।

images

पेरुमा २२७ जना बालबालिकाको सामूहिक चिहान भेटियो

बुधबार ११ भदौ २०७६ ०२:२९ PM

राजधानी शहर लिमाभन्दा उत्तरतर्फको तटीय शहर हुआनचाकोमा गरिएको उत्खननका क्रममा यो सामूहिक चिहान भेटिएको हो ।

images

फेदोर नामक रोबोट अन्तरिक्ष केन्द्रमा

मङ्गलबार १० भदौ २०७६ ०२:३८ PM

रुसी अन्तरिक्ष केन्द्र रोसकोसमोसले पनि मानवविहीन सोयुज एमएस–१४ यानको सहयोगमा उक्त रोबोट अन्तरिक्षमा पुर्याइएको जनाएको छ ।

images

चीन–अमेरिका वार्ता चाँडै हुन्छ – ट्रम्प

सोमबार ९ भदौ २०७६ ०४:२६ PM

राष्ट्रपति ट्रम्पले चिनियाँ अधिकारीहरुका भनाई निकै सकारात्मक रहेका र उनीहरु कुनै सम्झौता गर्न तत्पर रहेको देखिएको बताए ।

images

जी७ बैठक विश्व अर्थतन्त्र र इरानी मुद्दामा अल्झियो

सोमबार ९ भदौ २०७६ ०२:५२ PM

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र आयोजक फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रोले सोमबार नै संयुक्त पत्रकार सम्मेलन गरी शिखर बैठक औपचारिक रुपमा समाप्त भएको घोषणा गर्नेछन् ।

images

शरणार्थी शिविरमा दुई लाख रोहिङ्ग्याको प्रदर्शन

आइतबार​ ८ भदौ २०७६ ०३:१० PM

न् २०१७ को अगस्ट महिनामा म्यानमारको राखिन राज्यमा भएको हिंसाका कारण झण्डै सात लाख ४० हजार रोहिङ्ग्या विस्थापित भएर बङ्लादेशको शरणार्थी शिविरमा बस्दै आएका छन् । प्रदर्शनीमा बालबालिका, बुर्का पहिरिएका महिला पनि सहभागी भएका थिए ।

images

जापान र अमेरिकाबीच व्यापार सम्झौतामा सहमति

आइतबार​ ८ भदौ २०७६ ०३:०० PM

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री शिन्जो आबेबीच निकै सुमधुर सम्बन्ध छ, तर राष्ट्रपति ट्रम्पले जापानमाथि द्विपक्षीय व्यापारमा अमेरिकाबाट अनपेक्षित लाभ पाइरहेको आरोप लगाउँदै आएका छन् ।

images

जी७ बैठकः अमेरिका–बेलायत व्यापार सम्झौता चाँडै

आइतबार​ ८ भदौ २०७६ ०२:४३ PM

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँगको वार्तापछि राष्ट्रपति ट्रम्पले भने, “दुवै मुलुकबीच ठूलै व्यापार सम्झौता हुँदैछ, र यो विगतको भन्दा पक्कै ठूलो हुनेछ ।”