डिशहोमद्वारा एक/एक लाख प्राप्त गर्ने १० भाग्यशाली ग्राहक घोषणा

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ जेठ १०, शनिबार,०७:५२:PM  
डिशहोमद्वारा एक/एक लाख प्राप्त गर्ने १० भाग्यशाली ग्राहक घोषणा

काठमाडौं । ‘डिशहोममा डिलर दाईको डिस्काउन्ट’ अन्तरगत २०७६ साल चैत्र ७ गते देखि २०७७ साल जेष्ठ ८ गतेसम्म फण्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्ने ग्राहकहरुमध्यबाट मेगा लक्की ड्र सम्पन्न गरेको छ ।  उक्त योजना अनुसार १० जना भाग्यशाली विजेताहरुले प्रति व्यक्ति १ लाख नगद प्राप्त गरेका छन् ।

मेगा लक्की ड्रबाट डिसहोम सेटअप बक्सको क्यास आइडी नं ७१९१३३००७९५, ०२५१९२२९२३४, ७१९०३३९३८००,०२५५८११४७०९, ७१९१२४०१५११, ७१९०७४७९५०६, ७१९१३३५०९६४, ७१९०८१६६५७३, ७१९०५८५१५८१, ०२५१९२४५७५१  लाई बिजेता घोषणा गरिएको कम्पनीले जनाएको छ ।

  अर्को लक्की ड्र २०७७ साल जेष्ठ १६ गते घोषणा गरिनेछ । २०७७ साल जेष्ठ ९ गतेदेखि जेष्ठ १५ गतेसम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने ग्राहकहरु जेष्ठ १६ गतेको लाइभ लक्की ड्रमा समाबेश गरिनेछ ।   

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top