×

अन्तर्राष्ट्रिय

images

इन्डोनेसियामा नयाँ राजधानी बनाउन राष्ट्रपतिको प्रस्ताव

शुक्रबार​ ३१ साउन २०७६ ०३:५७ PM

राष्ट्रपति विडोडोले गत अप्रिलमा जकार्ताबाट जाभा द्वीपमा स्थानान्तरण गर्नेगरी एक योजनालाई स्वीकृत गरेका थिए । तर उनले बोर्नियो द्वीपको कुन स्थानमा नयाँ राजधानी राख्ने भन्ने बारेमा खुलाएका छैनन् । 

images

उज्वेकिस्तानमा अर्को वर्षदेखि भूमिको निजीकरण

बुधबार २९ साउन २०७६ ०२:३७ PM

मध्य एसियाको सबैभन्दा बढी जनसंख्या रहेको उज्वेकिस्तानमा यो कानुनलाई सिनेटले गत मे महिनामा स्वीकृत गरेको थियो । राष्ट्रपतिबाट स्वीकृत भएको यो कानुन आगामी सन् २०२० को मार्च १ देखि लागू हुनेछ । 

images

चीनमा प्रत्यक्ष वैदेशिक लगानी बढ्यो, २४ हजार ५० नयाँ व्यवसाय थपिए

बुधबार २९ साउन २०७६ ०८:१० AM

चिनियाँ वाणिज्य मन्त्रालयका अनुसार यस वर्ष जनवरीदेखि जुलाई महिनाको अवधिमा ५३३ अर्ब युआन (चिनिया मुद्रा) अर्थात् करिब ७९ अर्ब अमेरिकी डलर लगानी भएको छ । \nजुलाईमा मात्र अघिल्लो वर्षको जुलाई महिनाको तुलनामा ८.७ प्रतिशत वृद्धि भई करिब ५५ अर्ब युआन भएको छ ।

images

इथियोपियामा दोस्रो औद्योगिक क्षेत्र बनाउन सहमति, २५ हजार राेजगारी  सिर्जना हुने

बुधबार २९ साउन २०७६ ०८:०३ AM

इथियोपियास्थित चिनियाँ वाणिज्यदूत लिऊ यूले राजधानी आदिस अबाबाबाट करिब ९९ किलोमिटर दक्षिणपूर्वी शहर अदामामा यो औद्योगिक क्षेत्र बन्न लागेको जानकारी दिए । यो परियोजना सन् २०१९ भित्रै निर्माण शुरु गर्ने तयारी भइरहेको उनले बताए ।

images

सर्वाधिक खोजी गरिएकी किशोरीको शङ्कास्पद शव फेला

मङ्गलबार २८ साउन २०७६ ०४:०८ PM

नोरा क्वोरिन नाम गरेकी १५ वर्षीया किशोरी गत अगष्ट ४ मा बेपत्ता भएकी थिइन् । उनी बेलायतबाट घुमघामका लागि मलेसिया आएकी थिइन् ।

images

फोहोर व्यवस्थापनमा सुधार नआएपछि अष्ट्रेलियाली प्रधानमन्त्री रुष्ट

मङ्गलबार २८ साउन २०७६ ०३:४८ PM

प्रधानमन्त्री मोरिसनले अगाडि भने, “एक पटक प्रयोग भइसकेका प्लाष्टिकका सामग्री फेरि प्रयोग गर्न मिल्ने बनाउन हामी सबैले प्रतिज्ञा गर्नुपर्ने छ ।” 

images

चीनको कार विक्रीदर जुलाईमा सामान्य कमी

मङ्गलबार २८ साउन २०७६ १०:११ AM

“यस बर्षको जुलाईमा १० लाख ८८ हजार कार विक्री भएको र यो गत बर्षको तुलनामा ४.३ प्रतिशतले कमी हो । कार बिक्रीदर यस बर्षको जुनको तुलनामा जुलाईमा ५.३ प्रतिशत अङ्कले कमी आएकोे छ,” संघका महासचिव चेन सिहुआले बताए ।

images

यमनको एडेनमा साउदी हवाई आक्रमण

आइतबार​ २६ साउन २०७६ ०३:२० PM

राष्ट्रपति कार्यालय र सरकारी सुरक्षाफौजको अखडा समेतमा कब्जा जमाएको एसटीसीले साउदी सरकारको अनुरोधलाई स्वीकार गरेको बताएको छ ।