×

सप्तरी ३ मा कांग्रेसका दिनेशकुमार यादव विजयी

images

सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा पदमा नेपाली कांग्रेसका उम्मेदवार दिनेशकुमार यादव निर्वाचित भएका छन् । निर्वाचन अधिकृत मदनप्रसाद पराजुलीका अनुसार यादव यादवले २६ हजार १ सय ६६ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का ताराकान्त चौधरीले २२ हजार तीन सय मत ल्याउनुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

यस्तै जनमत पार्टीका अनिश अन्सारीले १५ हजार एक सय १४ मत प्राप्त गर्नुभयो  ।  

बिहीबार ८ मंसिर २०७९ ०५:१६ PM मा प्रकाशित

प्रतिक्रिया