ललितपुरको छम्पीमा हाे हाे तारे हाेहाे... (फोटो फिचर)

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७६ असार १५, आइतबार ,०३:२८:PM  
ललितपुरको छम्पीमा हाे हाे तारे हाेहाे... (फोटो फिचर)

ललितपुर । ललितपुरको छम्पीका किसानलाई अहिले धान रोप्न भ्याइनभ्याइ छ । छम्पीको मात्र के कुरा, असार १५ का अवसरमा किसान देशभर हिलाम्मे खेतमा धान रोपिरहेका छन् । असारको उखर्माउलो गर्मीमा किसानहरु मानो रोपेर मुरी फलाउने कर्ममा व्यस्त छन् । 
 

 

 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');