लक्ष्मीपूजाको दिन किर्तिपुरबाट देखिएको काठमाडौंको झिलिमिलि(फोटोफिचर) 

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७६ कात्तिक ११, साेमबार,१०:१२:PM  
लक्ष्मीपूजाको दिन किर्तिपुरबाट देखिएको काठमाडौंको झिलिमिलि(फोटोफिचर) 

काठमाडौं । लक्ष्मीपूजाको दिन काठमाडौं सहर झिलिमिली बनेको छ । नेपालीको दोस्रो महान पर्वका रुपमा तिहारको लक्ष्मीपूजाको दिन सहर झिलिमिलीमय बनेको देखिन्छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top