भक्तपुरमा धान भित्राउने चटारो (फोटो फिचर)

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७६ कात्तिक १८, साेमबार,०५:४७:PM  
भक्तपुरमा धान भित्राउने चटारो (फोटो फिचर)

भक्तपुरको हनुमानघाट क्षेत्रमा परम्परागत रुपले धान सुकाएर घरमा भित्राउने तयारी गर्दै किसान । असारमा रोपेको धान भित्राउन अहिले भक्तपुरे किसानलाई भ्याइनभ्याइ छ । शहरीकरण र जग्गा प्लटिङले गर्दा भक्तपुरमा धान उत्पादन घट्दै गएको छ ।  

 

 

नाजिया श्रेष्ठ

क्यापिटल नेपालका फाेटाेपत्रकार हुन् ।

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी फोटो फिचर बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');