काठमाडौमा थारु समुदायको ‘समाचकेवा’ (फाेटाे फिचर)

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७६ कात्तिक २७, बुधबार,०३:४३:PM  
काठमाडौमा थारु समुदायको ‘समाचकेवा’ (फाेटाे फिचर)

तिहार सकिएलगतै थारु समुदायका दिदि बहिनीले आफ्ना दाजु भाइको दिर्घायुका कामना गर्दै समाचकेवा पर्व मनाइरहेका छन् । कात्तिक द्वितिया देखि पुर्णिमासम्म मनाईने पर्वमा राजकुमार चक्रवाक र राजकुमारी समा तथा अन्य सदस्यरुको प्रतिकका रुपमा माटोको मुर्ति बनाएर डलामा राखेर घर आगनमा गीत गाउदै नाच्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');