भ्रमण बर्ष २०२० को भव्य शुभारम्भ(हेर्नुस फोटोफिचर)

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७६ पुस १६, बुधबार,०९:१२:PM  
भ्रमण बर्ष २०२० को भव्य शुभारम्भ(हेर्नुस फोटोफिचर)

काठमाडौं । भ्रमण वर्ष २०२० को भव्य शुभारम्भ गरिएको छ । राजधानीको दशरथ रंगशालामा आयोजित कार्यक्रम बाट राष्ट्रपति विद्या देवी भण्डारीले शुभारम्भ गरेकी हुन् ।

भ्रमण वर्षको शुभारम्भ गर्दै राष्ट्रपति भण्डारीले नेपाल बिश्वकै सुन्दर देश भएकोले सबैलाई भ्रमण को निम्तो समेत दिएकी छिन । भ्रमण वर्ष लाई सफल बनाउन हाम्रो दायित्व हो राष्ट्रपति भण्डारीले भनिन् ,पर्यटन उद्योगले समृद्व नेपाल र सुखी नेपालको सपना पूरा हुन्छ  ।

हेर्नुस फोटोफिचर

नाजिया श्रेष्ठ

क्यापिटल नेपालका फाेटाेपत्रकार हुन् ।

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी फोटो फिचर बाट थप

Top