चीनबाट औषधि तथा उपकरण लिन वायुसेवा निगमको जाहाज शनिबार ग्वाङझाओ जाने

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत १४, शुक्रबार,०९:०१:AM  
चीनबाट औषधि तथा उपकरण लिन वायुसेवा निगमको जाहाज शनिबार ग्वाङझाओ जाने

काठमाडौं । कोरोना भाइरस परीक्षण गर्ने कीट र पसर्नल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) लगायतका औषधिजन्य लिन नेपाल वायु सेवा निगमको वाइडबडी जाहाज चीनको ग्वाङझाओ जाने भएको छ ।

वाइडवडी जाहाज ग्वाङझाओ जाने तय भएको हो। चीनले कोरोना महामारी विरुद्ध लड्नका लागि औषधी र चिकित्सक टोली पठाउने जानकारी गराएको थियो । चीनले दिने भएकाले नेपालले स्वास्थ्यसम्बन्धि सामाग्री ल्याउन लागेको हो ।

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top