सगरमाथा इन्स्योरेन्सले लाभांश नदिने,मर्जरमा जाने

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ साउन १६, शुक्रबार,११:४३:AM  
सगरमाथा इन्स्योरेन्सले लाभांश नदिने,मर्जरमा जाने

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड पनि मर्जर र एक्विजिसन प्रक्रियामा सामेल हुने भएको छ । निर्जीवन कम्पनीहरुसंग मर्जर र एक्विजिसन प्रक्रिया अघि बढाउन वार्षिक साधारणसभामा विशेष प्रस्ताव लैजाने भएको छ । 

कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले भदौ १३ गते २३ औं वार्षिक साधारणसभा बस्ने निर्णय गरेको छ । साधारणसभामा नाफा–नोक्सानको हिसावसहितको वित्तीय विवरण पेश हुने छ । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन । 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top