भक्तपुरका किसानलाई न महामारी न दसैं, धान थक्याउने चटारो(फोटो फिचर)

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७७ असाेज २९, बिहीबार,१२:१२:PM  
भक्तपुरका किसानलाई न महामारी न दसैं, धान थक्याउने चटारो(फोटो फिचर)

काठमाडौं । नेपालीहरुको महान चाड दसैं सुरु हुँदैछ । तर, कोरोना भाइरसको महामारीले यतिबेला मानिसहरु बजारमा गएर किनमेल भन्दा पनि घरकै काममा व्यस्त भइरहेका छन् । 

त्यही व्यस्तताका माझ भक्तपुरका किसानलाईे भने यतिखेर धान भित्र्याउन भ्याइनभ्याइ छ । दसैं आइसके पनि कोरोनाको त्रासबीच यहाँका किसान भने धान काट्ने, सुकाउने र धान भित्र्याउनमा व्यस्त छन् ।

यतिखेर दसैं मनाउनेभन्दा पनि धान भित्र्याउने चटारोमा नै किसान व्यस्त छन् । भक्तपुरको हनुमानघाट क्षेत्रमा धान सुकाउने स्थानीयहरुको खाल देख्न सकिन्छ ।

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

नाजिया श्रेष्ठ

क्यापिटल नेपालका फाेटाेपत्रकार हुन् ।

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top