अर्थमन्त्री विष्णु पाैडेलद्धारा पदभार ग्रहण

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ असाेज २९, बिहीबार,०१:५१:PM  
अर्थमन्त्री विष्णु पाैडेलद्धारा पदभार ग्रहण

काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ ग्रहणपछि मन्त्रालयमा आएर कार्यभार सम्हालेका हुन् ।

उनी दोस्रो पटक अर्थमन्त्री बनेका छन् । यसअघि २०७२ सालमा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्व सरकारमा अर्थमन्त्री थिए । त्यसबेला भूकम्प र नाकाबन्दीले गर्दा मुलुक संकटमा थियो ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top