तिहार नआउँदै ढकमक्क फुले मखमली(फाेटाे फिचर)

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७७ असाेज ३०, शुक्रबार,०१:१५:PM  
तिहार नआउँदै ढकमक्क फुले मखमली(फाेटाे फिचर)

भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित गुण्डु मखमली फूलको लागि प्रख्यात मानिन्छ । जहाँ मखमली, सयपत्री र गोदावारी फूलको व्यावसायिक खेती गरिन्छ । जहाँ, चारैतिर मखमली र सयपत्री फूलले बारी ढाकेको देखिन्छ ।

मलमासका कारण तिहार एक महिना पछि परे पनि तिहारकै लागि मखमली फूल अहिले नै टिपेका हुन् ।

यस बर्षको दशैँ र तिहारका लागि पनि यहाँ किसानहरुले फूल तयार गरेका छन् तर कोरोना भाइरसको महामारीका कारण बजार नपाउने हो कि भन्ने किसानहरुमा चिन्ता बढेको छ ।

तिहार पनि एक महिना पछाडी सर्याे र कोरोनाको महामारीका कारण यस वर्ष कम मात्रामा मखमली फूल लगाएको र बजार नपाउने हो कि भन्ने कुरा १९ बर्ष देखि फूल खेती गर्दै आएकी मन्दिरा पौड्याल बताइन् । 

बारीबाट फूल टिपी माला तयार गरि प्रतिमाला २० देखि २५ मा बिक्री गर्ने गरेका यहाँका फूल व्यवसायीहरु बताउँछन् ।

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

नाजिया श्रेष्ठ

क्यापिटल नेपालका फाेटाेपत्रकार हुन् ।

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी कृषि बाट थप

Top