कालिका लघुवित्तको सीईओमा महेन्द्र अधिकारी

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ कात्तिक १, शनिबार,०१:२७:PM  
कालिका लघुवित्तको सीईओमा महेन्द्र अधिकारी

काठमाडौं। कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा महेन्द्र अधिकारी नियुक्त भएका छन्। 

असोज २९ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकलेअधिकारीलाई सीईओ बनाएको हो ।  एक दशक ग्रामीण विकास बैंकमा काम  गरेका छन् । 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top