आहा ! क्या खुलेको आमादब्लम

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ कात्तिक २३, आइतबार ,०५:३६:PM  
आहा ! क्या खुलेको आमादब्लम
तस्बिर : सेभेन समिट

काठमाडौं । विश्व कोरोना भाइरसको महामारीमा जुधिरहेको बेला नेपालका हिमालहरु भने खुलिरहेका छन् ।

खुल्ला मौसममा चम्किएको आमादब्लम हिमालको सौन्दर्यले जो कोहिको मन आकर्षण गराउछ । सरकारले कात्तिक १ गतेबाट पदयात्रा र हिमाल आरोहणका लागि खुला गरेसँगै विदेशीहरु अहिले विभिन्न हिमश्रृङखलामा पुग्न थालेका छन् ।

आमादब्लम को उचाई उचाई ६ हजार ८ सय १२ मिटर रहेको छ।  

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी पर्यटन बाट थप

Top