काठमाडौं । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारद्धारा आह्वान गरिएकाे लकडाउनसँगै बन्द गरिएका सिनेमा हल शुक्रबारदेखि सञ्चालनमा आउने भएको छ ।
विगत ९ महिनादेखि बन्द रहेको सिनेमा हल सुरक्षा मापदण्ड अपनाउँदै सञ्चालनमा आउने भएका हुन् ।
काेरोना संक्रमणको दर घट्दै गएपछि सरकारले सिनेमा हल सञ्चालन गर्न अनुमति दिएको हो ।
थप
expand_moreकम
expand_less