भोलिदेखि सिनेमा हल खुल्ने, यसरी अपनाइँदैछ सुरक्षा मापदण्ड(फोटो फिचर)

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७७ पुस ९, बिहीबार,०३:३८:PM  
भोलिदेखि सिनेमा हल खुल्ने, यसरी अपनाइँदैछ सुरक्षा मापदण्ड(फोटो फिचर)

काठमाडौं । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारद्धारा आह्वान गरिएकाे लकडाउनसँगै बन्द गरिएका सिनेमा हल शुक्रबारदेखि सञ्चालनमा आउने भएको छ । 

विगत ९ महिनादेखि बन्द रहेको सिनेमा हल सुरक्षा मापदण्ड अपनाउँदै सञ्चालनमा आउने भएका हुन् ।

काेरोना संक्रमणको दर घट्दै गएपछि सरकारले सिनेमा हल सञ्चालन गर्न अनुमति दिएको हो ।

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

नाजिया श्रेष्ठ

क्यापिटल नेपालका फाेटाेपत्रकार हुन् ।

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top