माघ ३० गते साेनाम ल्हाेसार पर्वका अवसरमा सरकारले दियो सार्वजनिक बिदा 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ माघ २८, बुधबार,०४:३९:PM  
 माघ ३० गते साेनाम ल्हाेसार पर्वका अवसरमा सरकारले दियो सार्वजनिक बिदा 

काठमाडौं । सरकारले माघ ३० गते सोनाम ल्होसारका अवसरमा सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सोनाम ल्होसार पर्वका अवसरमा देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ–संस्था, विदेशस्थित नेपाली नियोगहरुमा बिदा दिने निर्णय गरेको हो ।

No description available.

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी राजनीति बाट थप

Top