×

विचार

images

सम्पत्ति हस्तान्तरणमा कर लगाउने विषय अव्यवहारिक, महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको विचार

विश्व बैंकको डुइङ विजनेस रिपोर्टमा पनि एकै पटक १६ स्थानको सुधार भएको छ । तर अब साच्चिकै रोजगारी बढ्ने गरी वृद्धि हासिल गर्न निजी क्षेत्रलाई थप सहुलियत आवश्यक छ । उत्पादनमुलक क्षेत्रमा करको दर अन्यभन्दा कम छ । तर, यतिले मात्र पुगेको छैन ।

images

हाेटलमा अधिक लगानी भयाे, हचुवाकाे लगानीले दूर्घटना हुन सक्छ  

सोमबार २ मंसिर २०७६ १०:५८ AM

अहिले नेपालमा आउने पर्यटकको सङ्ख्या भन्दा होटलको क्षमता बढी छ । यसैलाई हेर्दा पनि थाहा हुन्छ उनिहरुले अध्ययन नै नगरि होटल ब्यवसायमा लगानी गरिरहेका छन् ।

images

आलेखः कृषि युगको सम्झना दिलाउने पर्व ‘भुस पोल्ने पर्व’

शुक्रबार​ २९ कात्तिक २०७६ ०३:२९ PM

अर्गलमा वर्षेनी कात्तिक २४ गतेदेखि भुस पोल्ने पर्व शुरु हुन्छ । पर्वको रौनक भने कात्तिक अन्तिमसम्मै चल्छ ।

images

औषधि उद्याेगमा लगानी जाेखिम बढीरहेकाे छ

बिहीबार २८ कात्तिक २०७६ ०५:५४ PM

संख्यात्मक रुपमा हेर्दा त उद्योगको अवस्था निक्कै राम्रो हो । तर, तीमध्ये चार पाँचओटा मात्रै राम्रोसँग सञ्चालित छन् ।  त्यसबाहेक १५\/२० ओटाको हालत ठिकठाक छ । बाँकी उद्योगहरुको अवस्था राम्रो छैन । यसमा सरकारी नितिको अस्पष्टता र विदेशी आयातित औषधि प्रमुख कारण हो

images

पूर्वाधारमा अर्बौ लगानी, अनुसन्धानमा शून्य

बुधबार २७ कात्तिक २०७६ ०४:५३ PM

नेपालमा साना देखि ठूला व्यवसाय गर्दासम्म पूर्वअध्ययन गर्ने, अध्ययनमा खर्च गर्ने प्रवृत्ति नै छैन् । विना अध्ययन अन्धाधुन्ध लगानी गरेकै कारण धेरै उद्योगधन्दा बन्द भइसकेका छन् ।

images

तिब्बतका नदीले सुनिश्चित गर्छ एसियाको भविष्य

शनिबार २३ कात्तिक २०७६ ०८:०० AM

आफ्ना अधिकांश नदीहरुको तटबन्द गरिसकेको चीनले अब तिब्बतबाट बग्ने अन्तराष्ट्रिय नदीमाथी आखाँ गाडी रहेको छ । यसले तिब्बतबाट बग्ने नदीहरुमा तटबन्दको नयाँ युग सुरु हुने संकेत दिएको छ । ‘एशियाको वाटर टावर’ भनेर चिनिने तिब्बत एशियाका दश देशमा बग्ने प्रमुख १० नदीको मुख्य स्रोत हो । यसमा अत्याधिक जनघनत्व भएका मुलुकहरु चीन, भारत, भियतनाम, कम्बोडिया, लाओस्, थाइल्याण्ड, बर्मा, बंगलादेश, नेपाल, भूटान र पाकिस्तान पनि रहेका छन् ।

images

सी चिनफिङको भ्रमणले भारतसँग नेपालकोे बार्गेनिङ पावर बढेको छ

बिहीबार १४ कात्तिक २०७६ ११:४२ AM

सीको भ्रमणमा नेपालले स–साना एजेण्डा बढी मात्रामा उठाउनु नकारात्मक पक्ष रह्यो । २० ओटा बुँदामा एमओयू गरेका छौं । कति \nसाना साना शिर्षकमा साइन गरेका छौं । चीनले बुढीगण्डकी \n४ मिलियनमा बनाइदिन सक्छु भनेर किन भनेन् ?

images

आलेखः हराउँदै गयो तिहारको मौलिकता

आइतबार​ १० कात्तिक २०७६ ०२:२१ PM

बिजुली बत्तीको झिलिमिली उज्यालोले रातलाई पनि दिनजस्तै बनाइदिएको छ तर, प्रकृतिसँंग मानिस रम्ने चाड तिहारको मौलिकता भने हराउँदै गएको छ । युवा पुस्ता आयातित संस्कृतिको प्रभावमा पर्दै गएपछि सांस्कृतिक विरासतका मौलिक चाडपर्वहरुले आफ्नो मौलिकता गुमाउँदै गएका संस्कृतिविद्हरु बताउँछन् ।

images

जटिल परिस्थितीमा सीको भारत र नेपाल यात्रा महत्वपूर्ण 

शुक्रबार​ ८ कात्तिक २०७६ ०६:३० PM

नेपालको दुई दिने राजकीय भ्रमणमा सिले रेलमार्ग, बन्दरगाह र उर्जालगायत २० परियोजनालाई समेटेर समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । यसले आफ्नो महत्वकांक्षी बेल्ट एण्ड रोड इनिसिएटिभ्सलगायत विवादित ग्लोवल इन्भेष्टमेन्ट र इन्फास्ट्रक्चर स्कीममा नेपालको समर्थन जुटाउन सफल भएको छ ।