×

नेपालमा देखियो ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’

images

काठमाडौं । नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि भएको पाइएको छ ।

धुलिखेल अस्पतालले गरेको अनुवांशिक परीक्षण (जिन सिक्वेन्सिङ) मा ओमिक्रोनको सो उपप्रजाति भेटिएको हो । 

आइतबार​ १९ असार २०७९ ०२:२८ PM मा प्रकाशित

प्रतिक्रिया