बिहीबार, साउन २६ २०७९ ०४:२७ AM
काठमाडौं । नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि भएको पाइएको छ ।
धुलिखेल अस्पतालले गरेको अनुवांशिक परीक्षण (जिन सिक्वेन्सिङ) मा ओमिक्रोनको सो उपप्रजाति भेटिएको हो ।
प्रतिक्रिया