मङ्गलबार, कात्तिक २ २०७८ ०५:१२ AM

×
images

निकालिँदै छ घाँसमा फसेको जहाजको चक्का, चार तस्बिरमा हेर्नुस्

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा घाँसे मैदानमा फसेको श्री एयरलाइन्सको चक्का झिक्ने तयारी भइरहेको छ । काठमाडौंबाट नेपालगन्ज जान लागेको सो जहाज ट्याक्सी वेसँगैको घाँसे मैदानमा चिप्लिएको हो ।

मङ्गलबार १९ असोज २०७८ ११:०३ AM मा प्रकाशित

प्रतिक्रिया