आइतबार​, असोज १० २०७८ १०:२६ PM

×

एमालेको नारावाजीबीच संसदमा आर्थिक अध्यादेश बहुमतले स्वीकृत

images

काठमाडौं । प्रतिनिधिसभा बैठकले आर्थिक अध्यादेश स्वीकृत गरेको छ । अर्थमन्त्री जनादर्न शर्माले आर्थिक अध्यादेशलाई स्वीकृत गरियोस् भनी गरेको प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजीबीच अर्थमन्त्री शर्माले पेश गरेको आर्थिक अध्यादेश बहुमतले स्वीकृत गरेको हो ।

शुक्रबार​ २५ भदौ २०७८ ०२:३३ PM मा प्रकाशित

प्रतिक्रिया