बिहीबार, मंसिर १६ २०७८ ०३:०८ PM

×
images

काठमाडाैंमा छठको रौनक (फाेटाेफिचर)

काठमाडाैं । छठ पर्वको मुख्य दिन बुधबार साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ्य दिइएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि शुरु भएको हो ।
काठमाडौं उपत्यकाका नदी तथा तलाउहरुमा व्रतालू तथा श्रद्धालुहरुको घुइँचो छ ।

आज राजधानीको गुह्येश्वरीबाट गौरीघाट क्षेत्र, गहनापोखरी, नागपोखरी, कमलपोखरी, बागमती, नख्खु र विष्णुमतीलगायतका नदीमा व्रततालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन्। भोलि (बिहीबार) बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व समापन हुन्

काठमाडाैंमा छठको रौनक (फाेटाेफिचर)No description available.

बुधबार २४ कात्तिक २०७८ १०:२२ PM मा प्रकाशित

प्रतिक्रिया