काठमाडौं । विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ। मेयर उम्मेदवार नागेश कोइरालाले २५ मतसहित सुरूआती अग्रता लिएका हुन।
उनलाई नेकपा एमालेका सागरकुमार थापाले ११ मत ल्याएर पछ्याइरहेका छन्। यस्तै उमेशकुमार यादवले ३ मत पाएका छन्।
शनिबार ३१ बैशाख २०७९ १२:२८ PM मा प्रकाशित
प्रतिक्रिया