×

काठमाडौंमा बालेन शाहले मतअन्तर फराकिलो बनाउँदै 

images

काठमाडौं । काठमाडौं महानगरपालिकामा बालेन शाहले अग्रता कायमै राखेका छन् । अहिलेसम्म करिब १५ सय मत गणना सकिंदा स्वतन्त्र उमेदवार बालेन शाहले ५६८ मत प्राप्त गरेका छन् भने एमाले उमेदवार केशव स्थापितले ४१५ मत प्राप्त गरेका छन् ।

कांग्रेस उमेदवार सिर्जना सिंहले भने ३०७ मत प्राप्त गरेकी छन् ।

शनिबार ३१ बैशाख २०७९ ०३:३३ PM मा प्रकाशित

प्रतिक्रिया