×

कास्की क्षेत्र नम्बर २ मा मतान्तर बढाउँदै घण्टी, विद्या १२०० मतले पछि 

images

काठमाडौं । कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले मतान्तर बढाएको छ । ९ हजार २०० गणना हुदाँ स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले ३ हजार ३८९ मत प्राप्त गरी अग्रता कायम राखेका छन ।

यस्तै नेकपा एमालेकी  विद्या भट्टराईले २ हजार ११, गठबन्धनका  श्रीनाथ बरालले १ हजार ९४४ मत प्राप्त गरेका छन ।

सोमबार ५ मंसिर २०७९ ०८:०८ AM मा प्रकाशित

प्रतिक्रिया