बिहीबार, मंसिर १६ २०७८ ०३:०६ PM

×
images

यसरी मनाइयाे ‘वर्ल्ड एन्टिमाइक्रोबायल अवेरनेस विक’

काठमाडौं । हरेक वर्ष नोभेम्बर १८–२४ (एक साता) डब्ल्यूएचओले ‘वर्ल्ड एन्टिमाइक्रोबायल अवेरनेस विक’ मनाउने गर्छ । ‘स्टप अवेरनेस स्प्रिड रेजिस्टेन्स’ भन्ने यसको मूल नारा रहेको यो कार्यक्रम यस वर्ष काठमाडौंस्थित धरहरामा पनि सचेतता नारासहित मनाइयो ।

 

बिहीबार ९ मंसिर २०७८ ११:४५ AM मा प्रकाशित

प्रतिक्रिया