तीजका दिन पशुपतिनाथ मन्दिर परिसरमा जे देखियो (फोटो फिचर)

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७६ भदाै १६, साेमबार,१२:४३:PM  
तीजका दिन पशुपतिनाथ मन्दिर परिसरमा जे देखियो (फोटो फिचर)

काठमाडौं । आज नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज । तीजका अवसरमा मुलुकभरका शिवालयहरुमा बिहानैदेखि पूजाआजा गर्ने महिलाहरुको भीड छ । देवाधिदेव महादेवको पूजा गर्दै नारीहरु तीजको दिन ब्रत बस्ने गर्छन् । काठमाडौंको पशुपतिनाथलगायत शिव मन्दिरमा महिलाहरु पूजा गर्न लाइनमा बसेका छन् । 

अघिल्लो दिन राति अवेर दर खाएर भोलिपल्ट तीजको दिन निराहार व्रत बसेर शिवको पूजा गर्ने परम्परा छ । भाद्र शुक्ल द्वितीयाको राति दर खाई आज तृतीयाका दिनदेखि सुरु हुने तीज पर्व पञ्चमीको दिन अरुन्धतीसहित सप्तर्षिको पूजा गरेपछि सम्पन्न हुन्छ । तीजका अवसरमा सरकारले नारीहरुलाई आज सार्वजनिक बिदासमेत दिएको छ । 


 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');