नेकपाद्वारा सातै प्रदेश प्रमुख सिफारिस

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ कात्तिक १८, साेमबार,०२:४४:PM  
नेकपाद्वारा सातै प्रदेश प्रमुख सिफारिस

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सातै प्रदेशका प्रमुखको नाममा आन्तरिक सहमति जुटाएको छ। सोमबार बसेको सचिवालय बैठकले सरकारलाई सात प्रदेशका प्रमुखको नाम सिफारिस गरेको हो।

सचिवालय बैठकले  प्रदेश नम्बर १ मा शर्मिला त्रिपाठी, प्रदेश नम्बर २ मा धर्मनाथ यादव, प्रदेश नम्बर मा ३  अमिक शेरचन, गण्डकी प्रदेशमा सोमनाथ अधिकारी प्यासी, प्रदेश नम्बर ५ मा विष्णु प्रसाई, कर्णाली प्रदेशमा  तिलक परियार र सुदुरपश्चिम प्रदेशमा गोविन्द कलौनीलाई सिफारिस गरेको छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी राजनीति बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');