दशरथ रंगशालामा सुरु भयो १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता(फोटो फिचरसहित)

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७६ मङ्सिर १५, आइतबार ,०८:१०:PM  
दशरथ रंगशालामा सुरु भयो १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता(फोटो फिचरसहित)

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता आइतबारदेखि भव्य रुपमा सुरु भएको छ । त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले सागको उद्घाटन गरेकी छन् । उद्घाटनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विद्यार्थी र विभिन्न जातजातिका झाँकी प्रदर्शन गर्ने कार्यक्रम छ ।

नेपालमा तेस्रो पटक साग आयोजना भएको हो । सन् १९९४ मा नेपालबाटै शुरु भएको सागको आठौं संस्करण नेपालले १९९९ मा आयोजना गरेको थियो । १३ औं सागमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, माल्दिभ्स र भुटानका करिब ३ हजार खेलाडीले २६ खेलमा ३१७ स्वर्ण, ३१७ रजत र ४८१ कास्यका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');