ग्लोबल बैंकका ग्राहकलाई रुपाकोट रिसोर्टमा १५ प्रतिशत छूट 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ मङ्सिर १६, साेमबार,०५:११:PM  
ग्लोबल बैंकका ग्राहकलाई रुपाकोट रिसोर्टमा १५ प्रतिशत छूट 

काठमाडौं । ग्लोबल आइएमई बैंक र रुपाकोट रिर्सोट बीच विभिन्न सेवा तथा सुविधाहरुमा दिने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार ग्लोबल आइएमई बैंकको डेबिट, क्रेडिट, तथा प्रिभिलेज कार्ड लिएका ग्राहकलाई रिर्सोटले उपलब्ध गराउने विभिन्न सेवामा १५ प्रतिशत सम्म छुट प्राप्त हुन्छ ।

सम्झौतामा बैंकका बजार तथा व्यवसाय प्रबद्र्ध्रन विभाग प्रमुख शान्ता शिवाकोटी र रुपाकोट रिर्सोटका सेल्स म्यानेजर पियुस लामाले हस्ताक्षर गरेका छन् । 
 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी कर्पोरेट बजार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');