सरस्वती पूजामा अक्षरारम्भ

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७६ माघ १६, बिहीबार,१२:२२:PM  
सरस्वती पूजामा अक्षरारम्भ

आज देशभरका विद्यालय, विश्वविद्यालय र सरस्वतीमाताका मन्दिरहरु बिद्यार्थीहरुको घुइँचो छ । आजका दिन वालवालिकाहरुलाई अक्षरांभ गर्ने प्रचलन पनि छ । श्री पञ्चमीलाई वसन्त पञ्चमी, माघी पञ्चमी, सरस्वतीपूजाका नामले पनि सम्बोधन गरिन्छ । वर्षभरीका पञ्चमीहरु मध्ये सवैभन्दा श्रेष्ठ र गूरु श्री पञ्चमीलाई मानिन्छ । श्री पञ्चमीकै दिनबाट वसन्त ऋतु शुरु हुने भएकोले वसन्त पञ्चमी भनिएको हो । त्यसैले आजको पवित्रदिनलाई वसन्तपञ्चमीकानामले सम्मान र श्रद्धा गरिन्छ ।

 


प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी फोटो फिचर बाट थप

Top