एमसीसी कार्यान्वयनमा गइसक्यो –गोकुल बास्कोटा

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ माघ १६, बिहीबार,०४:५०:PM  
एमसीसी कार्यान्वयनमा गइसक्यो –गोकुल बास्कोटा

काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (सीएमसी) कार्यान्वयनमा गइसकेको बताएका छन् । उनले एमसीसी कार्यान्वयन हुँदैन कि भन्ने भ्रम हटाउन समेत आग्रह गरेका छन् ।

विहीबार मन्त्रिपरिषद्ले गरेको निर्णय सार्वजनिक कार्यक्रममा पत्रकारको जिज्ञासामा प्रवक्ता बास्कोटाले भने, ‘अझै पनि एमसीसीमै किन अल्मलिनु भएको छ । अब सम्झनुस, यो कार्यान्वयनमा गइसक्यो ।’ उनले मन्त्रीपरिषद्ले एमसीसी प्रस्ताव छिट्टै स्वीकृती गर्ने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वंयम यसलाइ छिट्टै पारित गर्न चासो देखाएकाले अब एमसीसी कार्यान्वयन हुँदैन कि भनेर आशंका नगर्न आग्रह गरे 
 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी राजनीति बाट थप

Top