काठमाडाैंबाट बाहिरिन बसपार्कमा भीड ( फाेटाे फिचर)

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत ७, शुक्रबार,०४:१४:PM  
काठमाडाैंबाट बाहिरिन बसपार्कमा भीड ( फाेटाे फिचर)

कोरोना भाइरस संक्रमण हुने डरले सर्वसाधारणले धमाधम उपत्यका बाहिर जान थालेका छन । उपत्यका बाहिर जानको संख्या बढेपछि बसपार्कमा अहिले भीड छ । लाखौं मानिसले काठमाडौं छाडिसकेका छन । बिहीबार १ लाख भन्दा बढीले उपत्यका छाडेका छन । यस्तै स्कुल र कलेज विदा भएपछि उपत्यका बाहिरिनेको संख्या बढेको छ । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top