फ्रान्सबाट फर्केकी एक विद्यार्थीमा भेटियो कोरोना भाइरस

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत १०, साेमबार,१२:४५:PM  
फ्रान्सबाट फर्केकी एक विद्यार्थीमा भेटियो कोरोना भाइरस

काठमाडौं । फ्रान्सबाट आएकी १९ वर्षीय महिलालाइ कोरोना भाइरस ‘पोजेटिभ’ देखिएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पत्रकार सम्मले गर्दै ती महिलामा कोरोना देखिएको बताएका हुन् । 

उनी हाल शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा उपचाररत छिन् । उनलाइ होम क्वारेन्टाइनबाट संक्रमण भएको आशंकामा अस्पताल भर्ना गरिएकाे थियाे । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी समाचार बाट थप

Top