काठमाडौंको मुख्य बजार र सडकमा यस्तो देखियो लकडाउन (फोटो फिचर)

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७६ चैत ११, मङ्गलबार,१२:२२:PM  
काठमाडौंको मुख्य बजार र सडकमा यस्तो देखियो लकडाउन (फोटो फिचर)

कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले मंगलबारदेखि एकसाता लामो लकडाउन घोषणा गरेको छ । फ्रान्सबाट नेपाल आएकी एक महिनामा कोरोनाको संक्रमण देखिएपछि सरकारले लकडाउनको घोषणा गरेको हो । लकडाउनमा सर्वसाधारणले सहयोग गरेपछि मंगलबार राजधानीलगायत देशका सडक सुनसान देखिएका छन । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी फोटो फिचर बाट थप

Top