चेम्बरले दियो ५० हजार थान मास्क

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत १२, बुधबार,०७:४७:PM  
चेम्बरले दियो ५० हजार थान मास्क

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले स्वास्थ्य सेवा विभागलाई ५० हजार मास्क उपलब्ध गराएको छ । 

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दिपक मल्होत्राले आज बुुधबार स्वास्थ्य सेवा विभागलाई ५० हजार मास्क उपलब्ध गराएका हुुन्  । यसका साथै नेपाल चेम्बर अफ कमर्सले भोलि बिहीबार विभिन्न जिल्लाहरुमा पनि मास्क वितरण गर्ने  जनाएको छ । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी कर्पोरेट बजार बाट थप

Top