लकडाउनमा व्यस्त छम्पीका कृषक (१५ तस्वीरमा)

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७७ जेठ ५, साेमबार,०७:४४:PM  
लकडाउनमा व्यस्त छम्पीका कृषक (१५ तस्वीरमा)

नेपालमा कोरोना भाइरस नियन्त्रण्को लागि गरिएको लकडाउन दुई महिना पुग्न लागेको छ ।  यस अवधिमा अत्यावश्यक बाहेकका सम्पूर्ण क्षेत्रहरु बन्द गरिएका छन् । धेरै मानिसहरु घरभित्रै फुर्सदमा दिन बिताउन बाध्य छन् । तर, किसानहरु भने व्यस्त छन् ।

अन्न बालि भित्र्याउने र नयाँ विऊ राख्ने काममा उनीहरु बेफुर्सदिला छन् । उनीहरुको पुरै दिन खेतबारी मै बितिरहेको छ । सोमबार ललितपुरको दक्षिण भेग छम्पीमा यस्तै दृष्य देखियो ।  कोरोना महामारी र लकडाउनको चिन्ताबाट मुक्त भएर किसानहरु खेतबारी मै व्यस्तै थिए । कोहि काटेको गहुँको भारी बोकि घर तर्फ जान उकालो लागि रहेको थिए भने कोहि गहँु काट्नमा व्यस्त थिए । केहि किसान भने खेत जोतीरहेका थिए । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top