प्रधानमन्त्रीको समर्थनमा कलंकीमा प्रदर्शन(फोटोफिचर) 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ असार २४, बुधबार,०५:२२:PM  
प्रधानमन्त्रीको समर्थनमा कलंकीमा प्रदर्शन(फोटोफिचर) 

प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा राजधानीमा पनि प्रदर्शन भएको छ । बुधबार कलंकीमा ओली समर्थक नेता, कार्यकर्ता तथा अन्य व्यक्तिले नाराबाजी सहित प्रर्दशन गरेका हुन् ।

पछिल्लो समय ओलीलाइ प्रधामन्त्रीलाइ र नेकपा अध्यक्षबाट नै राजीनामा दिन पार्टी नेतृत्व भित्रबाटै दबाब सिर्जना भएपछि नागरिकहरु स्वर्तः स्फूत सडकमा आएका हुन् । 

जनताको मत, जनताको चासो, ओलीलाइ यो देशको खाँचो, आज होइन् भोलीका लागि, राजनेता केपी ओलीका लागि लगायतका ब्यानरसहित कार्यकर्ता प्रदर्शनमा उत्रिएका हुन् । उनीहरुले राष्ट्रिय झन्डा समेत प्रदर्शन गरेका थिए । 

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी राजनीति बाट थप

Top