साइत जुराएर राखियो मछिन्द्रनाथको रथ(फाेटाे फिचर)

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७७ साउन ११, आइतबार ,११:३८:AM  
साइत जुराएर राखियो मछिन्द्रनाथको रथ(फाेटाे फिचर)

काठमाडौं । आज रातो मछिन्द्रनाथलाई रथ विराजमान गरिएको छ ।  कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनका कारण रोकिएको रथारोहण शनिबार शुभ साइत हेरेर गराइएको हो ।

पाटनको मछिन्द्र बहालमा रहेको रातो मछिन्द्रनाथलाई खटमा राखी नगर परिक्रमा गराउँदै पुल्चोकमा बनाइएको रथमा बिराजमान गराइएको हो ।

मछिन्द्रनाथलाई रथमा राखिएपनि रथ तान्ने दिन भने भाद्र १ गतेका लागि तय गरिएको छ ।

नाजिया श्रेष्ठ

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top